कुकुर « Imagekhabar – Online News Portal of Nepal
२३ माघ २०७९, सोमबार | Mon Feb 6 2023


अर्घाखाँचीमा छाडा कुकुरको बन्ध्याकरण अभियान सुरु

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कुकुरकाे बन्ध्याकरण अभियान सुरु गरेको छ । बजार क्षेत्रमा छाडा कुकुरको विगविगी बढेपछि नियन्त्रण गर्न अभियान सुरु गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनुभएकाे

पाँच हजार सडक कुकुरलाई रेबिज सुई

काठमाडौं । कुकुर तिहारको अवसर पारेर पशुपति क्षेत्र विकास कोष परिसरमा आज पाँच हजार सडक कुकुरलाई रेबिज विरुद्धको सुई लगाइएको छ । पशुपति क्षेत्र विकास कोषको पहलमा नेपाल भेट्नरी एशोसियसन,

सन्धिखर्कमा कुकुरको बन्ध्याकरण अभियान

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले बजार क्षेत्रमा भुस्याहा कुकुरको विगविगी बढेपछि नियन्त्रण गर्न बन्ध्याकरण अभियान सुरु गरेको छ । शहरी क्षेत्रमा छाडा कुकुरहरुले झुण्ड बनाएर मानिस तथा पशुहरुलाई आक्रमण गर्ने

कुकुरलाई करणी गरेको अभियोगमा एक व्यक्तिलाई ९ महिना जेल सजाय

एजेन्सी । बेलायतमा कुकुरलाई करणी गर्ने ५६ वर्षिय एक व्यक्तिलाई अदालतले ९ महिनाको जेल सजाय सुनाएको छ । बेलायतको वेल्समा बस्दै आएका डीन बियर नामका एक व्यक्तिले आपत्तिजनक तस्वीरहरू सामाजिक

गल्याङमा कुकुरको बन्ध्याकरण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । बजार क्षेत्रका बाटोमा यत्रतत्र रहेका तथा घरमै पालिएका कुकुरहरुको बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो । भेटेरनरी अस्पताल तथा

एक बालिकालाई १६ पटक सम्म टोक्ने कुकुर

एजेन्सी । भारतको चेन्नाइमा घरमा पालिएकाे एक कुकुरले ९ बर्षीया बालिकालाई १६ पटकसम्म टाेकेकाे छ । कुकुरको आक्रमण पश्चात बालिका गम्भीर घाइते भएकी छन् । बालिकाको पछाडी कुकुर लागेपछि बालिका

धनकुटामा एकैदिन कुकुरले टोक्दा १५ जना घाइते

धनकुटा, पुष १९ । धनकुटामा सोमबार दिउँसो कुकुरको टोकाइबाट एकै दिन १५ जना घाइते भएका छन् । घाइतेमध्ये धनकुुुटा नगरपालिकाको चुुलिवन, माथिल्लो कोप्चे, तल्लो कोप्चे र बालमन्दिर घर भएका १२

कुकुरले हात खाएको अवस्थामा नवजात शिशुको शव भेटियाे

थुलुङ दूधकोशी गाउँपालिका–८ बुढीडाँडाको देल्चब भन्ने स्थानमा बाँसको झ्याङमा नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

झापामा २ सय ६० कुकुरको बध्याकरण, १७ वटा मारियो

हिमालयन एनिमल रेस्क्यु ट्रष्टको प्राविधिक सहयोगमा बिर्तामोड नगर क्षेत्रभित्र रहेका २ सय ६० वटा सडक कुकुरको बन्ध्याकरण गरिएको हो ।

कैलालीका सीमा नाका र बसपार्कमा कुकुरबाट चेकजाँच

कैलाली, असोज २१ । चाडपर्व नजिकीदै गर्दा कैलालीमा तालिम प्राप्त कुकुरको प्रयोग गरेर सीमा नाका र बसपार्क क्षेत्रमा कडा चेकजाँच गर्न थालिएको छ । सीमा नाकाबाट हातहतियार र लागुऔषधुको ओसारपसार