Logo २ कार्तिक २०८२, आइतबार | Mon Oct 20 2025


नवलपुरमा रासायनिक मलको अभाव, किसानले मलबिना नै धान रोपाइँ गरे

नवलपुर । नवलपुरमा रासायनिक मलको अभाव भएपछि किसानहरूले प्राङ्गारिक मल र केही किसानले मलविनानै धान रोपाइँ गर्न लागेका छन् । असारको अन्तिम साता बित्न लाग्दा समेत मल नपाएपछि उनीहरूले गाई

किसानले मल कहिले पाउँछन् ? : सांसद संग्रौला

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले किसानले मल अझै पाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद

बंगुर नबिक्दा समस्यामा किसान

बजारको दीर्घकालीन समाधान गर्नतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बंगुर व्यवसायी संघ धनकुटाका अध्यक्ष रुजन राईले बताउनुभयो ।

इलाममा किवीकाे विरुवा उत्पादन भएसँगै किसानको दैनिकी फेरिदै

इलाम । इलामका किसानले किवीको विरुवा बिक्री गरेर आम्दानी गर्न थालेका छन् । विश्वमा पाइने ७ प्रकारका किवी फल मध्ये बढी मूल्यमा बिक्री हुने हे–वार्ड जातको किवी फलको इलाममा विरुवा

किसानलाई मल दिनु पहिलो प्राथमिकता : नवनियुक्त कृषिमन्त्री यादव

सोमबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री यादवले किसानलाई मल दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो ।

तेह्रथुमको छथर गाउँपालिकाका किसानलाई परिचय पत्र वितरण

गाउँपालिकाको सबै वडाहरूमा डिजिटल परिचय पत्र वितरण सुरु गरेका कृषि शाखाले जनाएको छ । २७ सय १८ किसानहरूको घरमै पुगेर तथ्याङ्क संकलन गरी परिचय पत्र तयार गरिएको कृषि शाखा प्रमुख

कैलालीमा गत वर्षका बाढी पीडितलाई राहत वितरण सुरु

किसानलाई क्षतिको आधारमा १० कट्ठाभन्दा कम जमिन क्षति भएकालाई प्रतिकट्ठा ३ सय १५ रुपैयाँ, ११ देखि ६० कट्ठासम्म क्षति भएकालाई १ सय २५ रुपैयाँ, र ६० कट्ठाभन्दा माथि क्षति भएका

वक्यौता रकम भुक्तानीको माग गर्दै किसानले लगाए प्रदेश कृषि मन्त्रालयमा ताला

जनकपुर । वक्यौता रकम भुक्तानीको माग गर्दै धनुषाका कृषकले मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा तालाबन्दी गरेका छन् । धनुषाको जनहित कृषक समूह र सर्लाहीका लवकुश बचत

म्याग्दीका किसानले तरकारी बेचेर वार्षिक ८ लाख बढी कमाए

म्याग्दी । म्याग्दीका किसानले तरकारी बेचेर वार्षिक ८ लाख भन्दा बढी रुपैयाँ कमाएका छन् । जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताएपनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै

२ किलो मल लिन पाँच घण्टा लाइन

स्थानीय जनइच्छा कृषि सहकारीले शनिबार दिउँसो १ः३० बजे रासायनिक मल वितरण गर्ने सूचना जारी गरेपछि किसान विहान ९ बजेदेखि नै लाइन बसेका थिए ।