किरण चेम्जोङ « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Fri Oct 7 2022


राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणले पञ्जाबबाट आइलिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले पञ्जाब फुटबल क्लबबाट आइलिग खेल्ने भएका छन् । पञ्जाब फुटबल क्लबले किरणलाई अनुबन्धन गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएको हाे ।

अलमुताइरीले नेपाली फुटबललाई बिगारे : किरण चेम्जोङ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिममा गोलकिपर किरणकुमार चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल टोलीलाई बिगारेको आरोप लगाउनुभएको छ । बुधबार बंगलादेशविरुद्ध आयोजना हुने अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलका लागि

किरण चेम्जोङले मैदानमै गरे प्रेमिकासँग विवाहको प्रस्ताव

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले मैदानमै प्रेमिकालाई प्रेम प्रस्ताव राखेका छन् । सोमबार माल्दिभ्सको फुटबल मैदानमै उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव गरेका

माल्दिभ्समा किरणलाई उत्कृष्ट गोलरक्षकको अवार्ड

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगको यो सिजनको उत्कृष्ट गोलरक्षक भएका छन् । माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा किरणले माजियाबाट

साफ च्याम्पियनशिपका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा, विकेथ र राजन बाहिर

काठमाडौं, असोज १० । विकेथ कुथु र राजन गुरुङलाई टिम बाहिर राख्दै माल्दिभ्समा हुने साफ च्याम्पियनशिपका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले किरण चेम्जोङको कप्तानीमा

धनगढी फुटबल क्लबको कप्तानी गर्दै किरण चेम्जोङ

टिमको मुख्य प्रशिक्षकमा युगल किशोर राई र प्रशिक्षकमा तोपे फुजा रहेका छन् । धनगढीले पहिलो खेल आइतबार विराटनगरसँग खेल्नेछ । यसैबीच धनगढी एफसीको मुख्य प्रायोजकको रूपमा दक्षिण कोरियाली कम्पनी किया