कावासोती « Imagekhabar – Online News Portal of Nepal
१७ मंसिर २०७९, शनिबार | Sat Dec 3 2022


नवलपुरकाे सबै प्रदेश सभाको मतगणना कावासोतीमा हुने

नवलपुर । नवलपुरमा आइतबार हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना स्थलको सुरक्षा र तयारी पूरा भएको छ । मतगणनाका लागि आवश्यक स्थान र सुरक्षाको व्यवस्था समेत मिलाएर सबै तयारी

मूल्यवृद्धिको विरोधमा कावासोतीमा प्रधानमन्त्रीको पुत्ला दहन

नवलपरासी, कात्तिक २५ । सरकारले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेको भन्दै नवलपरासीको कावासोलीमा अनेरास्ववियूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । कावासोतीमा प्रधानमन्त्री देउवाको पुत्ला दहन गरिएको हो । अनेरास्ववियूका

डुबानका कारण कावासोतीका ७० हजार घरधुरीमा खानेपानी वितरणमा समस्या

नवलपुर । निरन्तर वर्षा र त्यसपछि आएको बाढीका कारण नवलपुरमा खानेपानी वितरणमा ठुलो समस्या आएको छ । ७० हजार घरधुरीमा पानी पु¥याउन नसकेको जिल्लाका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनाएका

कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । नवलपरासी नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु