१५ जेष्ठ २०८१, मंगलबार | Tue May 28 2024


‘काली-कर्णालीको लोकसाहित्य र संस्कृति’ लोकार्पण

काठमाडौं । वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले नेपालमा संघीयता कायम रहनेमा आशंका व्यक्त गर्नुभएको छ । शनिबार काठमाडौंमा सुदूरपश्चिम र कर्णाली क्षेत्रको लोकसाहित्य र संस्कृतिमा आधारित पुस्तक ‘काली-कर्णालीको लोकसाहित्य र संस्कृति’