Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


कालिज पालनमा सेवा निवृत्त फौजी, सात महिनामै मनग्य आम्दानी

यस अवधिमा १ सय १० वटा बिक्री भइसक्यो । हेर्दा छोटो समय देखिए पनि आफूले लामो समय अध्ययन गरेर मात्र कालिज पालन सुरु गरेको घिमिरले बताउनुहुन्छ ।

कालिजपालन गर्दै काभ्रेमा चार युवा, सरकारले निर्यातकाे अनुमति नदिँदा समस्या

‘कालिजको लागि हामीले दानामा भन्दा बढी जोड घाँसमा दिने गरेका छौं,’ उहा भन्नुहुन्छ, ‘रातिको समय बत्ती बालिदिँदा त्यहाँ आएका किराहरु पनि कालिजले खान्छ, जङ्गलकै जस्तो नभए पनि ब्रोइलर झैँ पनि