सर्लाही । सर्लाहीको लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरिरहेका छन् । लालबन्दी नगरपालिका–८, मा मतपेटिकामा खसेको भन्दा ९ मत कम भेटिएपछि एमालेका कार्यकर्ता आन्दोलित भएका हुन् । आधारभूत
स्थानीय निकायमा जनप्रतिनिधिको उपस्थितिले विकासमा फड्को मारेको अनुभव गर्नेहरू नभएका होइनन् । तीन तहको सरकारमा हाम्रो अभ्यास पहिलो र नयाँ भएकाले हतोत्साही हुनुपर्ने अवस्था नरहेको उनीहरू बताउँछन् ।
स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का आधिकारिक उम्मेदवार तथा सत्तारुढ गठबन्धनमा भएको सहमतिविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका धेरैजसो कार्यकर्ताले मनोनयन फिर्ता लिएका छन् ।
एमालेले जनकपुरको मेयरमा शिवशंकर साह हिरालाई उम्मेदवार बनाएपछि जानकीराम साहले सोमबार एमाले परित्याग गर्नुभएको हो । उहाँ स्वतन्त्र वा तमलोपाबाट उम्मेदवारी दिने तयारीमा छन् ।
असन्तुष्ट पक्षले शुक्रबार साँझ जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । भरतपुरको मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेसबाट उमेदवार उठाउने गरी सत्ता गठबन्धनमा निर्णय भएपछि जिल्ला तहका नेता
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नै बुतामा तयारी थाल्न कार्यकर्तालाई महामन्त्री थापाकाे निर्देशन दिनुभएकाे छ । आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ४ मा आज (साेमबार) आयोजित कार्यक्रमलाई
कांग्रेस माओवादीकरण भएको उनीहरूको आरोप छ । कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहनेगरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको कँडेलले बताउनुभयो ।
नेपाली कांग्रेस कास्कीद्वारा पोखरामा सोमबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले चुनावी तालमेल गर्ने अधिकार प्रदेश, जिल्ला, नगर र वडालाई भएकाले औचित्यत र आवश्यकता अनुसार निर्णय लिन कार्यकर्तालाई निर्देशन दिनुभएको हो
मुलुकका दुई ठूला कम्युनिष्टबीच गठबन्धन भएपछि नेपाली कांग्रेसले लज्जास्पद् पराजय भोग्नुपर्यो । प्रतिनिधिसभाका प्रत्यक्ष १ सय ६५ मध्ये कांग्रेस २३ सिटमा खुम्चिन पुग्यो ।
काठमाडौंमा जारी नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी शान्ति प्रक्रियामा आएपछि आफूले केही गल्ती गरेको भन्दै आत्मसमीक्षा गर्नुभयो ।