कारोबार « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


नेप्सेमा सामान्य ‘करेक्सन’, तीन अर्बमाथि कारोबार

काठमाडौं, कात्तिक १३ । बिहीबार सेयरबजारमा सामान्य ‘करेक्सन’ आयो । बुधबार उल्लेख्य दरले उकालो लागेको नेप्से बिहीबार उतार चढावबीच नगन्यमात्र करिब २ अंकले रातो रहेर १६ सय ४५ कायम भयो

सेयरबजारमा वृद्धि

काठमाडौं, असोज २४ । गत साताको तुलनामा यो साता सेयरबजार १८.५९ अंकले वृद्धि भएको छ । साताको पाँच दिनको कारोबारमा तीन दिन बजार बढ्दा परिसूचकमा उक्त अंकको वृद्धि देखिएको हो

अनलाइन कारोबारलाई व्यवस्थीत गर्ने कहिले ?

काठमाडौं, असोज १४ । कोरोनाका कारण नेपालमा अनलाइन कारोवार प्रति ग्राहकको संख्यामा बृद्धि हुन थालेपछि अनलाइन व्यवसाय गर्ने कम्पनीको संख्या पनि बढेका छन् । तर ती कम्पनीको बैधानिकताका साथै तीनले

सुनको मुल्य एकैदिन तोलामा १ हजार ७ सय रुपैंयाँले घट्यो

काठमाडौं । आज(मंगलबार) सुनको मुल्य एकैदिन तोलामा १ हजार ७ सय घटेको छ । हिजो ९७ हजार २ सयमा कारोबार भएको सुन आज तोलामा एकैदिन १ हजार ७ सयले घटेर

सातामा नेप्से ५७.६९ अंकले घट्यो

काठमाडौं, साउन २४ । यो साता नेप्से परिसूचक ५७.६९ अंकले घटेकोे छ । साताको चार कारोबार दिनमा लगानीकर्ताहरुले ७२ अर्ब ४७ करोड ८० लाख बराबरको सम्पत्ति गुमाएका हुन् । गत

नेपाल आयल निगमको नाफा ६ अर्ब बढी, वर्षमा २४० अर्बको पेट्रोलियम कारोबार

काठमाडौं । नेपाल आयल निगमले चालू आर्थिक वर्षमा ६ अर्ब भन्दा बढी खुद नाफा आर्जन गरेको छ । पेट्रोलियम खरिद, ढुवानी, सरकारको कर तथा सबै खर्च कटाएर निगमको चालू आर्थिक