कारागार चलान « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Fri Oct 7 2022


बलात्कारको आरोप लागेका वडा अध्यक्ष कारागार चलान

बैतडी । बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका-१ का वडाअध्यक्ष सरदसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न

बोक्सा बोक्सी भन्दै सामाजिक वहिस्कार गर्ने पाँच जनालाई कारागार चलान

चरिकोट । बोक्सा बोक्सी भन्दै सामाजिक वहिस्कार गरेको आरोपमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । दोलखाको विगु गाउँपालिका–५ का एक दम्पतीलाई बोक्सा बोक्सी भन्दै सामाजिक