काठमाडौं । आजीवन कारागार सजाय भोगिरहेका अमेरिकी अर्बपति रोवर्ट डर्स्टको कारागारमै मृत्यु भएको छ । आफ्नै सहकर्मीको हत्या अभियोगमा क्यालिफोर्नियाको एक कारागारमा जन्मकैदको सजाय भोगिरहेका डस्र्टको कारागारमै मृत्यु भएको हो