Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


जसपा खारेजीको मागमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार, कारण देखाउ आदेश जारी

अधिवक्ता राजकुमार थापाले दायर गरेको रिटमा कुमार रेग्मीको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।