Logo ३० आश्विन २०८२, बिहिबार | Fri Oct 17 2025


मदिरा बेच्दै कोभिड संक्रमित, १ सय २० लिटर नष्ट

नमोबुद्ध नगरपालिका–४ छत्रेपाटीमा स्थानीय एक परिवारले बिक्री वितरण गरिरहेको घरेलु मदिरा बुधबार बरामद गरी नष्ट गरिएको छ । उक्त परिवारका सदस्यहरूमा कोभिड–१९ पोजेटिभ भएको थियो ।

काभ्रेका थप पाँच स्थानीय तह ‘सिल’

काभ्रे । पछिल्ला दिन कोरोना भाइरस संक्रमणदर निकै बढ्दै गएपछि काभ्रेपलाञ्चोकका थप पाँच स्थानीय तह ‘सिल’ गरिएको छ । धुलिखेल नगर, पनौती नगर, पाँचखाल नगरपालिका, रोशी र भुम्लु गाउँपालिकाले आजदेखि

काभ्रेका स्थानीय तहको पाँचखालमा संयुक्त आइसोलेसन

काभ्रे । काभ्रेका स्थानीय तहहरुले सीमित स्रोत साधन र जनशक्तिलाई एकिकृत रुपमा परिचालन गर्न संयुक्त आइसोलेसन सन्चालन गरेका छन् । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिका तथा पाँचखाल नगरपालिका र भुम्लु

काभ्रेमा जेठ १२ गतेसम्म निषेधाज्ञा

काभ्रे, जेठ २ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सोमबारबाट जिल्लाभर निषेधाज्ञा गर्ने भएको छ । निश्चित क्षेत्र तोकेर बैशाख २६ गते मध्यरातीबाट लागु हुनेगरी दोस्रो पटक थपिएको निषेधाज्ञाको समयावधि आज

‘बादल’ लाई मतदान गर्न एमाले काभ्रेको ह्विप

निर्वाचनका लागि २०७८ जेठ ३ गतेसम्म कोरोना परिक्षण गरी रिपोर्ट लिइसक्न तथा जेठ ५ गते साँझसम्म हेटौंडा पुग्न जिल्ला अध्यक्ष ब्याञ्जुले निर्देशन दिनुभयो ।

काभ्रे प्रहरीद्वारा ६७ थान अक्सिजन सिलिण्डर संकलन

कोभिडको दोस्रो भेरियन्टका कारण देशभर संक्रमण फैलिएको र अक्सिजन अभावले मानिसको ज्यान जाने अवस्थामा मानविय क्षति रोकथाम तथा संक्रमण दर नियन्त्रण गर्न अभियान सुरु गरिएको खतिवडाको भनाइ छ ।

अक्सिजनको माग बढ्दा उद्योगमा सिलिन्डरको चाङ

काभ्रे, बैशाख २८ । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणसँगै अक्सिजनको माग ह्वात्तै बढेको छ । काभ्रेको ढलमलेमा रहेको नवज्योति ग्याँसेस प्रा.लि लाई अहिले अक्सिजनको माग धान्नै मुस्किल परेको छ ।

निषेधाज्ञा उल्लंघन गर्नेलाई कुखुरा बनाएर सडकमै उठबस

तरकारी किन्न जाने, अस्पताल जाने बहानामा निषेधाज्ञा उल्लंघन गर्नेको संख्या बढ्दै गएपछि वास्तविकता बुझेर विनाकाम हिड्नेलाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक विशाल सिंहले जानकारी दिनुभयो ।

काभ्रेमा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु

यस्तै बनेपा नगरपालिकाकी ६२ वर्षीया महिला र भक्तपुरकी ६२ वर्षीया महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

काभ्रेमा आइतबारदेखि निषेधाज्ञा

काभ्रे, बैशाख १८ । जिल्ला प्रशासन कार्यालय काभ्रेले आइतबार बैशाख १९ गते राती १२ बजेबाट लागु हुने गरी एक हप्ता निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै