१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


निगामती कर्मचारीको सरुवा, बढुवा चक्रिय प्रणालीमा गर्ने तयारी : कानूनमन्त्री बडू

काठमाडौं, पुष १६ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले निजामती कर्मचारीहरुको सरुवा, बढुवालाई चक्रिय प्रणालीको आधारमा हुनेगरि सरकारले तयारी गरिरहेको बताउनु भएको छ । शुक्रबार सर्वोच्च अदालतमा

महिला हिंसाविरुद्धको कानून कार्यान्वयन गर्न सरकारसँग माग

काठमाडौं, मंसिर २० । संसदीय समितिले महिला हिंसा विरुद्धका कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा प्रतिनिधिसभा अन्र्तगतको महिला तथा सामाजिक

गण्डकीमा कानून कार्यान्वयन नहुँदै संशोधन

पोखरा, साउन २१ । गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले ऐन बने पनि समायोजन प्रक्रिया टुंगो नलाग्दा कानून थन्क्याएर राख्नु परेको बताउनु भएको छ । गण्डकी मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै

संक्रमणकालीन न्याय प्रक्रियालाई गति दिन र पीडितलाई प्राथमिकतामा राखेर काम गर्न सरकारलाई ४५ नागरिक संगठनको आग्रह

काठमाडौं, जेठ १७ । नेपालमा रहेका मानवअधिकार संगठनहरु र पीडितका संगठनहरुले लामो समयदेखि रोकिएको संक्रमणकालीन न्याय प्रक्रियालाई गति दिनका लागि पारदर्शी र परामर्शयुक्त कानून संशोधन प्रक्रिया तत्काल अगाडी बढाउन माग

कानून संशोधन गर्नुपर्ने महान्यायाधिवक्ताको कार्यालयले दियो सुझाव

काठमाडौं, चैत १ । महान्यायाधिवक्ताको कार्यालयले मुलुकी संहितालगायतका फौजदारी कानून संशोधन गर्नुपर्ने सुझाव दिएको छ । राष्ट्रपतिलाई बुझाएको वार्षिक प्रतिवेदनमा कानून समायानुकूल र एकआपसमा संगति कायम हुने गरी संशोधन गर्न

हङकङको चुनावी प्रणालीमा नियन्त्रण गर्ने चीनको योजना

काठमाडौं । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको छ । हङकङको इलेक्टोरल प्रणालीमा नियन्त्रण कायम गर्ने चीनको योजना

भारत किसान आन्दोलन : तीन कृषि कानून सर्वोच्चद्वारा रोक

एजेन्सी । सर्वोच्च अदालतले भारत सरकारले जारी गरेको तीनवटै कानून लागू गर्न रोक लगाउने आदेश दिएको छ । अदालतले अर्को आदेश नभएसम्मका लागि कानून लागू नगर्न आदेश दिएको हो ।

कानून निर्माणमा राजनीतिक दलमा प्रशिक्षणको कमी : सभामुख सापकोटा

काठमाडौं, मंसिर १२ । सभामुख अग्निप्रसाद सापकोटाले कानून बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी भएको बताउनु भएको छ । जनमुखी विधेयकहरु निर्माण गर्नका लागि राजनीतिक दल तथा सांसदहरुलाई प्रशिक्षण नहुँदा विज्ञको

रुसी राष्ट्रपति पुटिनले बनाए आजीवन आफूलाई मुद्दा नलाग्ने कानून

एजेन्सी, मंसिर ३ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आफूलाई आजीवन मुद्दा नलाग्ने कानून बनाउनु भएको छ । आफ्नो पकड रहेको रुसी संसद डूमाबाट उहाँले आफूलाई जिवित रहुञ्जेल कसैले पनि मुद्दा

अष्ट्रेलियाको जेलमा दुई दर्जन नेपाली विद्यार्थी, कानून नबुझेरै धेरैजना फसे

अष्ट्रेलिया(जिएनएनए) यतिखेर अस्ट्रेलियाका बिभिन्न जेलमा दुइ दर्जन भन्दा नेपालीहरु बिभिन्न बहानामा थुनिएको पाइएको छ । केही पुर्पक्षका लागि त कोइ दोषी प्रमाणित भएका कारण जेल सजाय भोगिरहेको बिभिन्न घटनाक्रमले देखाएको