काठमाडौं । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्र थापाले वन क्षेत्रमा कुहिने काठहरूलाई प्रयोगमा ल्याउनुपर्ने बताउनुभएको छ । वनको उपयोगमार्फत आयआर्जनमा वृद्धि गर्नुपर्ने भन्दै मन्त्री थापाले गण्डकी प्रदेश
काठमाडौं । सरकारले मुलुकलाई काठमा आत्मनिर्भर बनाउने बताएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वनको उचित व्यवस्थापन गरी मुलुकलाई काठमा आत्मनिर्भर
परासी । नवलपरासीको रामग्राम नगरपालिका–१ को कार्यालय परिसरमा रहेका काठ अवैध रुपमा काटिएको छ । अवैध रुपमा दिउँसै काठ काटिएपनि जनप्रतिनिधिहरुले वास्ता नगरेको भन्दै स्थानीयले वडा अध्यक्षको मिलमतोमा उक्त कार्य
विगत २० वगर्षदेखि यसरी काठसँगै आफ्ना सपना खोपी रहेका छन् आठराई त्रिवेणी गाउँपालिका–५ ताप्लेजुङका कुमार विक । उनले तेह्रथुमको खोरुङ्वा खोलाको किनारमा काठका सामाग्री बनाउँदै आएको धेरै भयो ।
गाउँकै चन्द्रज्योती आधारभुत विद्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत वडा नम्बर ४ धारीनजिकै सल्लाको काठको गोलिया सार्ने क्रममा च्यापिएर ४५ वर्षीय भोजबहादुर साहुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कपिलवस्तु । कपिलवस्तुको श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र भित्रैबाट लाखौं रुपैया मूल्य बाराबरको काठ चोरी भएको छ । वाणगंगा नगरपालिकास्थित श्रृङ्गीघाट सामूदायिक बनबाट एकै पटक ९ सय क्यूफीट
मकवानपुर, असार १३ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गएराती अवैध काठ ढुवानी गर्ने टिपरसहित तीन जनालाई पक्राउ गरेको छ । हेटौडा–नारायणगढ सडकखण्डको हेटौडा उपमहानगरपालिका– १९ नेवारपानीमा मनहरीबाट हेटौडातर्फ गइरहेको ना
नियन्त्रणमा लिइएको टिपरमा १ सय ४२ क्युफिटका ४० थान सालका गोलिया बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिनुभयो ।
सर्लाही । सर्लाहीको फूलजोरबाबा साझेदार वन उपभोक्ता समितिका उपभोक्ताले समितिले उपलब्ध गराएको काठ अन्यत्र बिक्री गर्दै गरेको अवस्थामा पक्राउ गरिएको छ । आफ्ना उपभोक्तालाई घरायसी प्रयोजनका लागि उपलब्ध गराएको सालको
काठमाडौं । सरकारले काठ ओसार–पोसार तथा बिक्री वितरणमा लगाएको प्रतिबन्ध सँगै वनमा काठ कुहीन थालेका छन् । विगत ८ महिनादेखि सरकारले काठ ओसार पोसार, संकलन तथा बिक्री वितरणमा लगाएको प्रतिबन्धसँगै