Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


लायन्स क्लब अफ मनमैंजुले गर्‍यो रक्तदान कार्यक्रम

काठमडौं, मंसिर २७ । कोरोना भाइरसको संक्रमणका कारण रगतको अभाव भइरहेका बेला काठमाडौंको मनमैंजुमा रक्तदान कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ काठमाडौं मनमैंजुले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।