Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


दार्चुलाका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनकाबीच सहमति

काठमाडौं । दार्चुलाका सबै स्थानीय तहहरुमा चुनावी तालमेल गर्ने गरि सत्ता गठवन्धनका दलहरुबीच सहमति भएको छ । सत्ता गठवन्धन दलहरुको बैठकले नौ स्थानीय तहमध्ये पाँचमा नेपाली कांग्रेस र चारमा नेकपा

कांग्रेसलाई तालमेलले भन्दा पनि एजेण्डाले जिताउनुपर्छ : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसलाई तालमेलले भन्दा पनि एजेण्डाले जिताउनुपर्ने बताउनुभएको छ । बुधबार नेपाल विद्यार्थी संघ उपत्यकाका क्याम्पस इकाईहरुको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित स्थानीय निर्वाचनमा नेविसंघको

कम्युनिष्ट पार्टीहरूसँग डराएर जानुपर्ने स्थितिको अन्त्य गर्नुपर्छ : महामन्त्री थापा

बुधबार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले नेपालको राजनीतिमा कम्युनिष्टहरूको द्वेध चरित्र बारुम्बार देखिएकोले अहिले कांग्रेसले त्यसलाई बिर्सिएर तालमेल गर्नु उचित नहुने

कांग्रेसलाई कसैको बैशाखीकाे सहारामा हिड्न आवश्यकता छैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसलाई कसैको बैशाखी लिएर अगाडी जानुपर्ने आवश्यकता नभएको बताउनुभएको छ । बुधबार नेपाल विद्यार्थी संघ उपत्यकाका क्याम्पस इकाईहरुको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित स्थानीय

कम्युनिष्ट पार्टी बीचको लडाइँमा कांग्रेस सहभागी हुनुहुँदैन : डा. मिनेन्द्र रिजाल

नेता रिजालले स्थानीय निर्वाचनमा राम्रो परिणाम आएको खण्डमा पुनः कम्युनिष्ट पाटीहरू एकजुट भएर आफ्नो सरकार बनाउने भन्दै उहाँले कांग्रेसले गठबन्धन नगरी स्थानीय निर्वाचनमा भाग लिएको खण्डमा देश दुर्घटनाबाट जोगिने जिकीर

कांग्रेसद्वारा हेटौंडा उपमहानगर एकीकृत समाजवादी दिने केन्द्रको निर्णयको विरोध

बुधबार पार्टी कार्यालयमा हेटौंडा उपमहानगर समितिले पत्रकार सम्मेलन गर्दै केन्द्रीय नेतृत्वले सहमतिबारे पुनरावलोकन नगरे १९ वटै वडाका सभापतिहरूको निर्णयअनुसार सत्ता साझेदार गठबन्धन दलहरूसँग मित्रवत् प्रतिस्पर्धाको आधारमा एकल उम्मेदवार खडा गर्ने

मेयरको दबाबका लागि पोखराका कांग्रेस वडा सभापतिहरू बैठकमा

पोखरा । एकीकृत समाजवादीलाई मेयर दिएपछि नेपाली कांग्रेस पोखरा महानगरपालिकाका वडा सभापतिहरू आन्तरिक बैठक बसेका छन् । उनीहरूले संयुक्त धारणा बनाएर मेयर कांग्रेसले नै पाउनुपर्ने दबाब दिने भएका छन् ।

महानगरमा गठबन्धन भागबन्डा : सिट बाँडफाँटमै कांग्रेसलाई घाटा

२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले ललितपुर र विराटनगर महानगरपालिकामा मेयर र उपमेयर दुबैमा जितेको थियो । त्यस्तै पोखराबाहेक सबै महानगरपालिकामा उपमेयर जितेको थियो ।

मेयरका लागि कांग्रेस कास्कीले ११ बैशाखसम्म प्रयास गर्ने

पोखरा । हालै गठन भएको एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयर पाउने भएपछि कांग्रेस कास्कीमा व्यापक असन्तुष्टि चुलिएको छ । आफ्नो पार्टीको संगठन मजबुत हुँदाहुँदै पनि मेयर अर्कै पार्टीलाई दिएको विरोधमा

काठमाडौं महानगरमा गठबन्धन आवश्यक नभएको कांग्रेस वडा सभापतिहरूको जोड

गत आइतबार बसेको समितिको पूर्ण बैठकले समेत निर्वाचनमा महानगरपालिकाभित्र तालमेलको आवश्यकता नरहेको निष्कर्ष निकालेको थियो ।