Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


गगनलाई ‘ट्युसन’ पढाउन सक्छु : कर्ण मल्ल

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाका पूर्व सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ‘ट्युसन’ पढाउन सक्ने बताउनुभएको छ । बिहीबार डडेल्धुरा जिल्ला सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले बिपीले स्थापन गरेको

काठमाडौंमा जनताका समस्या समाधान गर्नसक्ने मेयर उठायौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब महिलालाई काठमाडौं महानगरको जिम्मेवारी दिने स्थानमा पुर्‍याउन अपिल गनुएभएको छ । बिहीवार काठमाडौंको मेयरमा उम्मेदवार दिएकी सिर्जना सिंहको प्रतिवद्धतापत्र सर्वाजनिक कार्यक्रममा बोल्दै

केशव स्थापितको गेम इज ओभर : डा. महत

‘हाम्रो स्थापितजीको मैले सुनिरहेको थिएँ नोमिनेशन गरेर निस्किँदै गर्दा गेम इज ओभर रे,’ प्रवक्ता महतले भन्नुभयो, ‘म भन्छु उहाँको गेम इज ओभर, अब बागमतीमा धेरै पानी बगिसकेको छ, फेरि फर्किएर

कांग्रेसले कारबाही गरेपछि मल्लले त्यागे सांसद पद

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रूपमा सातौं जिल्ला अधिवेशन तथा १४औं महाधिवशेन गरेको भन्दै मल्ल लामो समयदेखि रूष्ट हुनुहुन्थ्यो ।

बाराका एमाले र कांग्रेस कार्यकर्तामा तीव्र असन्तुष्टि, राजीनामा दिने क्रम बढ्यो

विभिन्न तहमा रहेका एमाले र कांग्रेसका वडा तथा नगर कमिटीबाट स्थानीय नेताहरूले धमाधम राजीनामा बुझाउन थालेका छन् । स्थानीय नेताले पार्टीले आफ्नो कदर नगरेको भन्दै पार्टी परित्याग गरेका छन् ।

कांग्रेस नेता तिम्सिनाले गरे पार्टी परित्याग

काठमाडौं । नेपाली कांग्रेस खोटाङका नेता मुक्तिनाथ तिम्सिनाले पार्टी परित्याग गर्नुभएको छ । कांग्रेसका क्षेत्रीय प्रतिनिधि रहेका तिम्सिनाले व्यक्तिगत कामलाई कारण देखाउँदै चुनावको मुखमा जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको हो

कांग्रेसका क्षेत्रीय सचिव समाजवादीबाट उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेस मकवानपुरका क्षेत्रीय सचिव नेकपा एकीकृत समाजवादीबाट वडा अध्यक्षको उम्मेदवार बन्नुभएको छ । कांग्रेसको मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ सचिव नवराज पौडेल नेकपा एसबाट मनहरी

सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ल कांग्रेसबाट निष्कासित

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासन गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको विधान २०१७ विपरित गतिविधि गरेको हुनाले

टिकट खोसिएपछि प्रल्हाद क्षेत्री स्वतन्त्र उम्मेदवारी दिने तयारीमा

काठमाडौं । बर्दिबास नगरपालिकाको मेयरमा कांग्रेसका दुई जनाले आकांक्षा देखाएका थिए । लामो समयदेखि चल्दै आएको विवामा कांग्रेसले चिरञ्जीवी हमाललाई आधिकारिकता दिएको छ र मेयरको टिकट दिएको छ । पार्टीको

कांग्रेसबाट छायाँनाथ रारा नगरपालिकाको मेयरमा भामको मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट छायाँनाथ रारा नगरपालिकाको मेयरमा युवा नेता विष्णुकुमार भामले मनोनयन दर्ता गराउनुभएको छ भामले सोमबार मेयरमा मनोनयन दर्ता गराउनुभएको हो । कांग्रेसबाटै उपमेयरमा ऐश्वर्य शाही मल्लको