२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


बझाङमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

अशक्त, अपांग व्यक्तिहरूको भोट के कसरी हाल्ने भन्ने विषयमा छलफल भइरहेको बेला दुवै पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जगन्नाथ पौडेललाई सहयोग गर्ने पाँच जनालाई पार्टीबाट निलम्बन

काठमाडौं । नेपाली कांग्रेसले चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई सहयोग गर्ने पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित पाँचजनालाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । पूर्व सांसद भीमबहादुर श्रेष्ठ,

प्रदेश राजधानी डडेल्धुरामा ल्याउने प्रधानमन्त्रीको उद्घोष

आफ्नो नेतृत्वमा सरकार गठन भएको नौ महिना मात्र भएको स्मरण गराउँदै उहाँले डडेल्धुरामा विमानस्थल, बसपार्क, राजमार्ग सुधार, ग्रामीण सडकहरू कालोपत्रे गर्नेदेखि मेडिकल कलेज बनाउन आफू लागि पर्ने बताउनुभयो ।

ओलीले जनतामा गएर मत माग्ने आधार छैन : प्रवक्ता महत

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले ओलीले नचाहे पनि लोकतन्त्रलाई बलियो बनाउन, संविधानलाई बलियो बनाउन सत्तारुढ गठबन्धन सँगसँगै अघि जाने विश्वास समेत व्यक्त गर्नुभयो ।

कांग्रेसका कार्यकर्ताले कसरी मन थामेर बसेका होलान् ? : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवनको भरतपुरमा कांग्रेसका कार्यकर्ताले कसरी मन थामेर बसेका होलान् भनी प्रश्न गर्नुभएको छ । आइतबार चितवनको भरतपुरमा आयोजित आमसभामा सम्बोधन गर्दै ओलीले

गठबन्धनका कारण कांग्रेसलाई धेरै फाइदा भयो : सभापति देउवा

दाङ । पोखराबाट आजै दाङ पुग्नु भएका प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले तुलसीपुरमा आयोजित सभालाई गठबन्धनका कारण सबैभन्दा बढी फाइदा नेपाली कांग्रेसलाई भएको दाबी गर्नुभयो । गठबन्धन राष्ट्रिय आवश्यकता भएको

ओलीको आतंकी शासनका कारण गठबन्धन जन्मियो : देउवा

पोखरा । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीको आतंकी शासनका कारण गठबन्धन जन्मिएको बताउनुभएको छ । आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा आइतबार पोखरामा आयोजित चुनावी सभामा

गठबन्धनभित्र शीर्ष नेताकै असन्तुष्टि, बाछिटा मतपरिणाममा देखिने आशंका

सदस्य दलहरूबाटै परेका बागी उम्मेदवारीले गठबन्धनका दलहरूबीच अविश्वास र असन्तुष्टि देखिएको छ । गठबन्धनतर्फका साझा उम्मेद्वारलाई भोट माग्न आयोजना गरिएका संयुक्त चुनावी सभामा समेत शीर्ष नेताहरूबाटै असन्तुष्टि व्यक्त हुने गरेको

उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भयो : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन भित्रैका मानिसहरुलाई उक्साएर गठबन्धन कमजोर पार्ने कोसिस भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित पाँच दलिय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै

बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप

कैलाली । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरूबीच झडप भएको छ । एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली कांंग्रेसका कार्यकर्ताले एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको हो ।