काठमाडौं । रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित हुनुभएको छ । आचार्य नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जीन तामाङलाई पराजित गर्दै निर्वाचित हुनुभएको छ । औपचारिक रुपमा घोषणा हुन बाँकी
हेटौंडा । मकवानपुर जिल्लाको क्षेत्र नं १ मा १६ हजार ८०० मतगणना हुँदा गठबन्धनका नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले ७ हजार ५७८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी दोस्रोमा राप्रपा
बैतडी । प्रतिनिधि सभाका लागि १ र प्रदेश सभाका लागि २ क्षेत्र रहेको बैतडीमा पनि मतगणना जारी रहेको छ । प्रतिनिधि सभामा एमाले र प्रदेश सभामा कांग्रेसले मतान्तर बढाउँदै लगेको
पर्वत । पर्वतमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ । सोमबार साँझदेखि सुरु भएको मतगणनामा अहिलेसम्म झण्डै १८ हजार मत गणना भएको छ । सुरुवातदेखि
संखुवासभा । संखुवासभामा प्रतिनिधि सभा सदस्यको मतगणनामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । मंगलबार दिउँसोबाट सुरु भएको मतगणनामा कांग्रेसका दिपक खड्काले ३ सय ३५ र निकटतम प्रतिद्धन्दि एमालेका राजेन्द्र
काठमाडौं । मनाङबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । टेकबहादुरले २ हजार ५७५ मत प्राप्त गरि निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी एमालेका पोल्देन छोपाङ गुरुङले
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । मुस्ताङमा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ । उहाँले एमालेका निवर्तमान सांसद ६० वर्षीय प्रेमप्रसाद
परासी । नवलपरासी पश्चिमको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसको अग्रता रहेको छ । उधोगपति विनोद चौधरी जनता प्रगतिशिल पार्टी (जप्रपा) का उम्मेदवार हृदयेश त्रिपाठीभन्दा २ सय
झापा । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतगणानाको शुरुवाती चरणमै अग्रता कायम गर्नुभएको छ । ४ सय मत गणाना हुँदा महामन्त्री शर्माले २१७ मत प्राप्त
पर्वत । पर्वत जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मतगणना जारी छ । भर्खरै सार्वजनिक भएको ८ सय मत गणनाको मतपरिणाममा गठबन्धनका उम्मेदवार अर्जुनप्रसाद जोशीको अग्रता देखिएको छ ।