Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


सरकार नागरिकको जीवन रक्षा भन्दा सामाजिक सञ्जाल व्यवस्थापनमा केन्द्रित भएको कांग्रेसको आरोप

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार नागरिकको जीवन र पीडाप्रति संवेदनशील हुनुको साटो सामाजिक सञ्जाल व्यवस्थापनमा मात्र केन्द्रित भएको आरोप लगाउनुभएको छ । संघीय संसद भवन परिसरमा शुक्रबार