काँग्रेसको चुनावी घोषणापत्र « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


काँग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दा भएकाे ओलीकाे दावी

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको चुनावी घोषणापत्रलाई गालीगलौजको पुलिन्दा भएको दावी गर्नुभएको छ । आज (मंगलबार) ललितपुरको सानेपामा मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३ औँ