Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


विराटनगर महानगरद्वारा कर संकलन अभियान सुरू

विराटनगर । विराटनगर महानगरपालिकाले कर संकलन अभियान थालेको छ । गत दुई आर्थिक वर्षमा लक्ष्यको ५० प्रतिशत पनि आन्तरिक आय संकलन नभएपछि महानगरपालिकाले आज बुधबारदेखि कर संकलन अभियान थालेको हो