३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


विद्यालयका सबै शिक्षक र कर्मचारी एकै परिवारका

एकै परिबारबाट सञ्चालनमा रहेको सो विद्यालयमा अध्यनरत विद्यार्थीको शैक्षिक अवस्था एकदम दयनीय छ । उनीहरू पढ्न र लेख्न त जान्दैनन् नै जम्मा २४ जना विद्यार्थी एउटै कक्षामा राखेर अध्यापन गराइन्छ

सरकारी कर्मचारीकाे तलब १५ प्रतिशतले बढ्याे

आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत भएकोमा सरकारी कर्मचारीको तलबको विषय कहिँ पनि समेटिएन ।

हप्तामा दुई दिन बिदा पाउने कर्मचारी समयमै पुग्दैनन् कार्यालय

मुलुकको प्रशासनिक मुख्यालय सिंहदरबार पुग्दा न त कर्मचारीहरुले बिहान साढे ९ बजे आइपुगेर काम सुरु गरेका थिए न साँझ साढे ५ बजेसम्म कार्यालयमा बसेका थिए । समयमा कार्यालय नआए पनि

निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई सरकारको धन्यवाद

बैठकमा गृहमन्त्री खाँणले निर्वाचनको महत्वलाई बुझेर जनतालाई सहज ढंगले मतदान केन्द्रमा सुरक्षा दिनु चुनौतिपूर्ण रहेको बताउनुभयो । निर्वाचनको दिन मतपत्र र मतपेटिकाको सुरक्षा दिने विषय झनै चुनौतिपूर्ण रहेको निष्कर्ष निकाल्दै

सकिएन मन्त्रीहरूको चुनावी रन्को, सिंहदरबारका कार्यकक्ष खाली

सामान्य अवस्थामा दैनिक २ हजार बढी सेवाग्राही सिंहदरबार छिर्ने गरेकोमा अहिले संख्या ह्वात्तै घटेको सिंहदरबका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्ट बताउनुहुन्छ ।

गणना स्थलमा कर्मचारीसँग स्वस्तिक छाप सहित भेटिएपछि …

इलाम । इलामको देउमाई नगरपालिकाको मतगणनाको क्रममा बिवाद उत्पन्न भएको छ । मतगणना स्थलमा नगरपालिकाका एक जना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटिएपछि बिवाद उत्पन्न भएको हो । बिवाद

६४ किसिमका सामान बुझेर कर्मचारीहरू मतदान केन्द्रतिर

कर्मचारीले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर लगायतका ६४ प्रकारका सामान बुझेका

रसुवामा २ सय ५५ कर्मचारी खटाइने

मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी गरी २ सय ५५ कर्मचारी निर्वाचनमा खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चार हजार कर्मचारी खटाउने तयारी

पाँच सय मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी र पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा दुुई सहायक कर्मचारी खटाउन लागिएको छ । सबै मतदान केन्द्रमा एक कार्यालय सहयोगी खटाउन

कर्मचारी नकुटेको मन्त्री मन्त्री मनाङेको दाबी, भन्छन्– ‘कुट्ने काम पुलिसकाे हो’

‘कर्मचारी त चोरै हो, अलिकति गाली गरे पनि हातपात भनिहाल्छ,’ उहाँले भन्नुभयो, ‘तर चोरहरूले ठगेर खान पाएको छैन, मैले कुट्यो भने त त्यो मर्छ, त्यस्ता चोरहरूलाई कुट्ने मेरो बानी छैन