काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का ३३ जना कर्मचारी तथा प्रशिक्षकले विभिन्न खेलकुद संघबाट राजीनामा दिएका छन् । खेलकुद ऐन २०७७ कार्यान्वयनमा आएसंगै उनीहरुले राष्ट्रिय संघबाट राजीनामा दिनुपरेको हो ।