१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूरा

काठमाडौं । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली र नेकोसले शुक्रबार नक्सालमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै तयारी