Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


माधवकुमार नेपाल लगायतका नेता अब पार्टीमा रहँदैनन्– कर्ण थापा

ईमेज टेलिभिजनको कार्यक्रम अलगधारमा कुराकानी गर्दै थापाले नेपाल लगायतका नेताले पार्टीको विधानविपरितका काम गरेकाले पार्टीमा नरहने बताउनुभएको हो । यद्यपि उहाँले पार्टी भने नफुट्ने दावी गर्नुभयो ।

प्रचण्ड–नेपाल समूहद्वारा सुदूरपश्चिम कमिटिका अध्यक्ष कर्णबहादुर थापालाई कारवाहीको सिफारिस

कैलाली । नेकपा सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष कर्णबहादुर थापालाई प्रचण्ड–नेपाल समूहले कारवाहीका लागि सिफारिस गरेको छ । धनगढीमा बसेको नेकपाको चौथो बैठकले थापालाई पार्टी अनुशासन विपरीत काम गरेको भन्दै कारवाहीका