कर्जा « Image Khabar


वाणिज्य बैंकको निक्षेप वृद्धि, कर्जा लगानी पनि बढ्यो

विगत केही समयदेखि लगातार रूपमा ओरालो लागेको निक्षेप संकलनमा यो साता भने सामान्य सुधार भएको संघको तथ्याङ्कले देखाएको हो ।

कर्जा विस्तारमा बैंकहरू आक्रामक

नेपाल बैंकर्स संघले सोमबार उपलब्ध गराएको तथ्याङ्कअनुसार ४२ खर्ब ३९ अर्ब रहेको निक्षेप एक साताको अवधिमा ४२ खर्ब ३५ अर्बमा झरेको हो ।

वाणिज्य बैंकको कर्जा लगानी बढ्यो, निक्षेप घट्यो

वाणिज्य बैंकहरूको कर्जा लगानी ७ अर्ब रुपैयाँले बढ्दा निक्षेप पनि ७ अर्ब रुपैयाँले नै घटेको छ ।

१० अर्बले बढ्यो बैंकहरूको निक्षेप, ४० खर्ब ३४ अर्ब कर्जा लगानी

तरलता अभाव रहेकाले नयाँ कर्जा प्रवाह रोकिएको भनिए पनि तथ्याङ्कले बैंकहरूले कर्जा लगानी रोकिएको देखाउँदैन ।

कोभिडले थला परेको व्यवसायीलाई राष्ट्र बैंकको राहत

बैंक तथा वित्तीय संस्थाले व्याज पुँजीकरणका लागि सञ्चालक समितिले निर्णय गरी कर्जाको पहिलो किस्ता प्रदान गरेको ३० दिनभित्र राष्ट्र बैंकमा पुँजीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।

विकास बैंकको कर्जा लगानी बढ्यो

काठमाडौं, भदौ २२ । विकास बैंकहरुको कर्जा लगानी साता दिनमै करिब ४ अर्बले बढेको छ । नेपालका कूल १८ विकास बैंक मध्ये १५ वटा बैंकको तथ्यांक अनुसार गएको भाद्र १२

पुस मसान्तसम्म तिनुपर्ने ऋणको म्याद एक वर्ष थप, सेयर धितो कर्जाको अवधि एक वर्ष मात्र

केन्द्रीय बैंकका अनुसार दुई अर्ब रुपैयाँ वा त्योभन्दा बढी रकमको बहुबैंकिङ कर्जा उपभोग गर्ने र गरिरहेका ऋणीको कर्जा सह वित्तीयकरण कर्जामा परिणत गर्नसमेत भनेको छ ।

बैंक तथा वित्तीय संस्थाको कर्जा नोक्सानी व्यवस्था ०.३ प्रतिशतले वृद्धि

काठमाडौं, साउन ११ । नेपाल राष्ट्र बैंकले असल कर्जामा पनि प्रोभिजनिङ बढाएको छ । राष्ट्र बैंकले सोमबार परिपत्र जारी गर्दै असल ऋणमा कर्जा नोक्सानी व्यवस्था शून्य दशमलब ३ प्रतिशत बढाएको

वाणिज्य बैंकहरूको कुल निक्षेप ४२ खर्ब १ अर्ब

गत आर्थिक वर्षको अन्तिम साता वाणिज्य बैंकहरू निक्षेप संकलन तथा कर्जा परिचालनमा आक्रामक देखिएको संघको तथ्याङ्कले देखाएको छ । योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब १ अर्ब रुपैयाँ पुगेको

पूर्व राष्ट्रिय खेलाडीलाई सहुलियतमा कर्जा दिइने

उहाँले आगामी वर्ष नवौं राष्ट्रिय खेलकुदको आयोजना गर्ने जानकारी दिनुभयो । सरकारले खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड बजेट विनियोजन गरिएको छ ।