Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान नेपालमा, प्रयोग गर्न अभिनेत्री मानन्धरको आग्रह

रिसिक टेडिङ कन्र्सन प्रालिले इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामानहरू आधिकारिक विक्रेता भएर नेपाल भित्र्याएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।