Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


भारतीय विमानस्थलबाट श्रमिकलाई उडाउने १ सय ५९ म्यानपावर कम्पनी कारबाहीमा

काठमाडौं । वैदेशिक रोजगार विभागले अनुमति नलिइ भारतीय विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने १ सय ५९ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ। विभागले साेही कम्पनीहरूलाई वैदेशिक रोजगार