काठमाडौं, मंसिर १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराउनुभएको छ । शुक्रबार उहाँहरुले भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा पुगेर अध्यक्षमा मनोनयन दर्ता गराउनुभएको हो ।
अध्यक्ष थापाले देश अभिभावकविहीन भएको बताउँदै अभिभावकको रुपमा राजासंस्थाको आवश्यता रहेको औंल्याउनुभयो ।
राप्रपाले २०६३ अघिको अवस्थामा देशलाई फर्काउन नचाहेको बताउँदै अध्यक्ष थापले आफूहरु मध्यधारमा रहेको उल्लेख गर्नुभयो ।
राप्रपाको यो महाधिवेशनलाई एकता महाधिवेशन भनिएको छ । २०७६ फागुनमा थापा नेतृत्वको राप्रपा र राणा तथा लोहनी नेतृत्वको राप्रपा(संयुक्त) बीच पार्टी एकीकरण भएको थियो ।
काठमाडौं, मंसिर १४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीको भावी अध्यक्षमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने बताउनु भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले
काठमाडौं, मंसिर १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी अधिवेशनमा फेरि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । सोमबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उहाँले फेरि अध्यक्ष
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा कमल थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने हनु भएको छ । आज राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर उहाँले अध्यक्ष पदमा उठ्ने घोषणा गर्न लाग्नु
अहिलेको प्रजातन्त्रमा सीमित दलका सीमित नेताहरूको समूहले सम्पूर्ण राज्य शक्तिमाथि कब्जा जमाएर सर्वसत्तावादी शैलीमा ब्रह्मलुट गरिरहेको थापाको आरोप छ ।
काठमाडौं, भदौ २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीलाई कहिल्यै नफुटाउने प्रतिज्ञा गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले आज आयोजना गरेको कार्यक्रममा बोल्दै
पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिले नगर अध्यक्षहरूसँग भएको भर्चुअल बैठकमा अध्यक्ष थापाले पात्र परिवर्तन गरेर प्रवृत्ति सुधार नहुने भएकोले व्यक्ति नभइ व्यवस्था, नेता नभइ नीति र चालक नभइ बाटो