काठमाडाैं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्चको प्राथमिकता, उपयोगिता र गुणस्तर कमजोर हुँदा नागरिक असन्तुष्टि बढ्दै गएको बताउनुभएको छ। काठमाडौंमा शुक्रबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको एक