Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


राणाशासनमा महिलालाई शिक्षा दिने कन्या मन्दिरकाे हीरक जयन्ती, प्रधानमन्त्रीको शुभकामना

क्षत्रपाटी स्थित विद्यालयमा भएको कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले शैक्षिक लगायत हरेक क्षेत्रमा चरम राजनीतिकारण भएको भन्दै राजनीतिलाई सेवा बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

चाइना पोभर्टी एलिभेसनले वितरण गर्‍यो शैक्षिक सामग्री

काठमाडौं, साउन २२ । चाइना पोभर्टी एलिभेसनले विभिन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ । सो संस्थाले उपलब्ध शैक्षिक सामग्रीका साथै स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । क्षेत्रपाटीस्थित कन्या मन्दिर