Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


रसुवामा ३५ लाख रूपैयाँ मूल्यको साढे ४ सय थान अवैध भेपसहित कन्टेनर चालक प्रहरीकाे नियन्त्रणमा

काठमाडाैं । रसुवामा ३५ लाख रूपैयाँ मूल्यको साढे ४ सय थान अवैध भेपसहित कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । रसुवाको धुन्चेमा ठूलो परिमाणको अवैध विद्युतीय चुरोट (भेप) सहित एक