झापा । झापाको कचनकवल गाउँपालिका वडा न. १ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ । नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा उम्मेदवार महावीर लिम्बूसहितको प्यानल निर्वाचित हुनुभएको हो । लिम्बूले १४४२