Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


कङ्कालिनी भगवती मन्दिरमा ६ सय ६९ राँगाको बलि चढाइयो

राजविराज । सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा बडादशैंको महानवमीका दिन पशु बलिअन्तर्गत ६ सय ६९ राँगाको बलि चढाइएको छ । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ भारदह गाउँमा अवस्थित