२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


६० हजार बढी औद्योगिक प्रतिष्ठान, पाँच लाख व्यक्तिलाई रोजगारी

काठमाडौं । नेपालमा कुल ६० हजार १ सय ८५ वटा औद्योगिक प्रतिष्ठान रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक विभागले ‘राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६’ मार्फत यस्तो तथ्यांक सार्वजनिक गरेको