१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


ओलीले प्रतिगामी शक्तिसँग साँठगाँठ गरे : अध्यक्ष नेपाल

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले प्रतिगामी शक्तिहरुसँग साँठगाँठ गरेको आरोप लगाउनु भएको छ । अध्यक्ष नेपालले ओलीले राप्रपाजस्ता प्रतिगामी शक्तिहरुसँग साँठगाँठ गरेकाले

लोकतन्त्रमा गठबन्धन बनाएर चुनाव लड्नु उचित हुँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले पार्टी कुनै पनि दलसंग गठबन्धन नगर्ने बताएका छन् । सोमबार नेकपा एमालेले जनकपुरधाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश

गठबन्धन सरकारले आफ्नो जमिन फिर्ता लिन्छौ भन्न नसक्नु लाजमर्दाे : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले लिपुलेख, लिम्पियाधुरा र कालापानीलाई समस्या नमानेको आरोप लगाउनुभएको छ । बुधबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न कञ्चनपुर पुग्नुभएका

ओलीको प्रतिवेदनमा गठबन्धनको आलोचना ( प्रतिवेदनको पूर्ण पाठ )

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्नु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा ओलीले

एमालेको पक्षमा जनमत सिर्जना गर्न अध्यक्ष ओलीको निर्देशन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संघ र प्रदेशको निर्वाचनमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । शुक्रवार ललितपुरको च्यासलमा अवस्थित पार्टी केन्द्रीय कार्यालयमा

देउवा र ओलीबीच भेटवार्ता, राजनीतिमा तरंग

काठमाडौं  । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि सिट बाँडफाँटमा सत्तारुढ गठबन्धनभित्र खटपट चलिरहेको बेला नेपाली कांग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरवहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी

ओलीबारे पोजिटिभ हुने गरी प्रचार गरिए सैह्य नहुने नेता नेपालको चेतावनी !

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिनु भएको छ । शनिबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष

एमसीसी र एसपीपी अघि बढाउने काम ओली सरकारले गरेको हो : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी र एसपीपी अघि बढाउने काम केपी ओली नेतृत्वको सरकारले गरेको बताउनुभयो । आइतबार काठमाडौंमा आयोजित ‘विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थिति’

चिनियाँ विदेश विभाग प्रमुख लिउ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

आइतबार काठमाडौं आइपुग्नु भएका लिउले सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्नुभएको थियो । सोमबार उहाँले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नुभएको थियो ।

ओलीले अमेरिकासँग एसपीपी अघि बढाए : वामदेव गौतम

सांसद गौतमले एसपीपी सुशील कोइराला नेतृत्वको सरकारले गरेको हो भन्ने विषय संसदमा आएपछि आफूले खोजीनीति गरेको र प्रधानमन्त्रीको रूपमा एमाले अध्यक्ष ओलीले नै सो प्रस्ताव अघि बढाएको पाइएको बताउनुभएको हो