Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


एसिसि महिला टी-२० च्याम्पियनसिपमा नेपालको दोस्रो जित

काठमाडौं । मलेशियामा जारी एसिसि महिला टी–२० च्याम्पियनसिप अन्तर्गत शनिबार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । किनरारा ओभलमा शनिबार कुवेतलाई २५ रनले