काठमाडौं । अमेरिकाकाे तल्लो सदन प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसी आशंकापूर्ण रुपमा एशियाली भ्रमणमा निस्कनु भएको छ । औपचारिक रूपमा दक्षिण पूर्वी एशियाली देशहरू सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापानको