Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


एमालेसँग कुनै तालमेल हुँदैन : महासचिव भुसाल

एमालेबाट विद्रोह गरेर आफूले निर्माण गरेको पार्टीमा देशव्यापी लहर चलेको महासचिव भुसालको दाबी छ । एमालेसँग राप्रपा नेपालका अध्यक्ष कमल थापा बाहेक अन्य कुनै दलको सहकार्य हुन नसक्ने उहाँको भनाइ

दलित समुदायको अधिकार कार्यान्वयन गर्न राज्यका अंगहरूले ध्यान दिनुपर्छ : प्रदीप ज्ञवाली

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले दलित समुदायले नेपालको संविधान मार्फत् प्रशस्त अधिकार पाएको बताउनुभयो । संविधानमा पाएको अधिकारको कार्यान्वयन हुनुपर्नेमा उहाँको जोड थियो ।

एमालेले वैशाख ९ गते घोषणापत्र सार्वजनिक गर्ने

एमालेले स्थानीय तहका निर्वाचनमा उम्मेदवारहरू तय गर्ने विधि र मापदण्ड पनि बनाएको छ । स्थानीय तहको वडाध्यक्ष र वडा सदस्यहरूको वडा कमिटीले सिफारिस गर्ने र त्यसको निर्णय पालिका कमिटीहरूले गर्नेछ

एमाले अध्यक्ष ओलीले मुलुकको नेतृत्व गर्न नसक्ने प्रमाणित भयो : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको नेतृत्व गर्न नसक्ने प्रमाणित भइसकेको दाबी गर्नुभएको छ । आइतबार स्याङ्जाको पुतलीबजारस्थित

विष्ट एमाले प्रवेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट कर्णाली प्रदेशसभा सदस्य भएका ठम्मर विष्ट नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । आइतबार एमालेले गरेको कार्यकर्ता भेलामा सहभागी भएर उहाँ एमाले प्रवेश गर्नुभएको हो ।

एमालेको जित निश्चित : अध्यक्ष ओली

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको जित निश्चित भएको बताउनुभएको छ । आइतबार इलाम भएको बृहत जनसभा एवम पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले इलामको सुर्योदयमा मात्र

चुनावका सन्दर्भमा अनेक तगारो तेर्स्याइयो : बिष्णु रिमाल

भक्तपुर । नेकपा एमालेका उपमहासचिव बिष्णु रिमालले आगामी चुनावका सन्दर्भमा अनेक तगारो तेर्स्याइएको टिप्पणी गर्नुभएको छ । भक्तपुरमा इम्प्रेसन नेपालको नवौं राष्ट्रिय अधिवेशनमा उहाँले निर्वाचन आयोगले आफ्नो अनुकुलमा आचारसंहिता बनाएको

एमालेले सबैभन्दा ठूलो सजाय पाउनुपर्छ : झलनाथ खनाल

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका खनालले संसद विघटन गरेर

एमाले केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते

बैठकले निर्वाचन विभाग गठन गर्दै स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको सिफारिस गर्ने विधि र प्रक्रियाको पनि टुंगो लगाएको छ ।

कम्तिमा ६० प्रतिशत स्थानीय तहमा एमालेले जित्छ : अध्यक्ष ओली

मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा एमालेले जित्ने