Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


एमाले र राप्रपा नेपालबीच पाँच बुँदे सहमति

सहमतिअनुसार देशभरी तालमेल सम्भव भएका पालिकामा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, आफ्नो उम्मेदवार नभएका स्थानमा दुवै दलले एकअर्कालाई सहयोग गर्ने, राप्रपा नेपालले सूर्य चिन्हबाटै चुनाव लड्ने भएको छ ।

भ्रम नहोस्, वामपन्थी सिंगल एमाले हो : केपी ओली

‘भ्रम नहोस् वामपन्थी भनेको सिंगल एमाले हो, कांग्रेसको पछाडि–पछाडि लाग्ने कसरी वामपन्थी हुन्छन् ? उनीहरू त कांग्रेसपन्थी हुन्,’ उहाँले भन्नुभयो, ‘एमाले वामपन्थी हो, वामपन्थीको बर्को ओढेका कांग्रेसपन्थी हुन्, हामी कोही

एमाले अर्घाखाँचीमा तीन पालिकाको उम्मेदवार चयन, अन्य तीनका लागि १० जना आकांक्षी

जिल्लामा ६ वटा स्थानीय तहमा २०७४ सालको स्थानीय तहको चुनावमा कांग्रेसले ४ वटा प्रमुख सहित दुई उपप्रमुख जितेको थियो । एमालेले १ प्रमुख र २ उपप्रमुख जित्दा, नेकपा (माओवादी केन्द्र)ले

एमालेले उम्मेदवारको सिफारिस टुंग्याउँदै

काठमाडौं । नेकपा एमालेले भटाभट स्थानीय चुनावका लागि उम्मेदवारहरुको सिफारिस टुंग्याउदै गएको छ । एमालेले यही चैत ३० गतेभित्र सिफारिस पठाईसक्न जिल्लाहरुलाई निर्देशन दिएकाे हाे । जिल्लाहरुबाट सिफारिस प्रदेशमा आएपछि

गाउँपालिका अध्यक्षको घरमा माओवादी केन्द्रका कार्यकर्ताद्वारा ढुंगामुढा

शुक्रबार राति अध्यक्ष फडेरा नेतृत्वमा रहेको एमाले कार्यकर्ताले माओवादी निकट होटेल पसलमा तोडफोड गरेको आरोप लगाउँदै माओवादी कार्यकर्ताले शनिबार दिउँसो गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराको घरमा ढुंगामुढा गरेका हुन् ।

रुपन्देहीमा माओवादी नेता एमालेमा प्रवेश

निर्माण व्यवसायमा संलग्न भुसाल यसअघि माओवादीको बुटवल नगर कमिटीको नेतृत्वका लागि लामो समय प्रतिस्पर्धामा रहनुभएकाे थियाे । तर, नेतृत्वले उनलाई नसमेटिएपछि असन्तुष्ट बन्नुभएकाे थियाे ।

गर्भनर निलम्बन कटुवाल प्रकरणपछिको गम्भीर भुल : महासचिव पोखरेल

तत्कालिन प्रधानसेनापति कटुवाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले निलम्बन गर्न खोजेपछि सरकारबाट बाहिरिनुपरेको घटनालाई स्मरण गराउँदै महासचिव पोखरेलले यस्तो टिप्पणी गर्नुभएको हो ।

एमालेसँग चुनाव लड्न नसक्ने भएपछि गठबन्धन बनाए : अध्यक्ष ओली

उहाँले भन्नुभयो, ‘एक्लै एमालेसँग लड्न सकिन्न, अस्तिदेखि भन्याभन्यै छ । आज त झनै यति साथी एमाले प्रवेश गरिसक्नुभएको छ । अहिले के भयो होला उनीहरूलाई ।’

कांग्रेस, एमाले र माओवादीमा कुनै भिन्नता छैन, हामी वैकल्पिक शक्ति हौं : राजेन्द्र लिङ्देन

स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विजयी भएमा कक्षा १२ सम्म निःशुल्क शिक्षा, सबै स्थानीय तहमा सुविधासम्पन्न अस्पताल, हरेक महिला, वृद्धवृद्धाको घर–घरमै पुगेर स्वास्थ्य परीक्षण, भ्रष्टाचारमा शूल्य सहनशीलताको नीति अबलम्बन

टिकट नपाउँदा दाम्लो चुडाउन खोज्नेहरू कम्युनिस्ट हुँदैनन् : ईश्वर पोखरेल

जेपी भेटवालले मान्य अमान्य भएपनि पार्टीको निर्णय स्वीकार गर्ने नेता रहेको सम्झदै पोखरेलले स्थानीय चुनाव आउँदै गरेको र मेयर उपमेयर, प्रमुख उपप्रमुखको टिकट नपाए पार्टीकै विरोध गर्नेहरू रहेको भन्दै यो