२० भाद्र २०८२, शुक्रबार | Sat Sep 6 2025


एमाले कोशी प्रदेश अधिवेशन आजदेखि

काठमाडौं । नेकपा (एमाले) को कोशी प्रदेश अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । शुक्रबारदेखि सुरु हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने भएको छ । शुक्रबार र शनिबार चल्ने

एमाले बाग्मती प्रदेशको मतदान शुक्रबार बिहान हुने

काठमाडौं । नेकपा एमाले बाग्मती प्रदेश कमिटीको मतदान शुक्रबारका लागि सरको छ । अध्यक्षमा सहमतिको प्रयास जारी रहेको भन्दै साँझ ६ बजेबाट हुने भनिएको मतदान शुक्रबारका लागि सरेको हो ।

एमाले कर्णाली प्रदेश अधिवेशनको बन्दसत्र आज

काठमाडौं । नेकपा (एमाले) को कर्णाली प्रदेश अधिवेशन अन्तर्गत बिहीबार बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन गर्नु भएको अधिवेशनको बन्दसत्र बिहीबार हुन

एमाले बागमती प्रदेश अध्यक्षमा पाँच जनाको उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष पदका लागि कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलासप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेले उम्मेदवारी

एमाले कर्णाली प्रदेश अधिवेशन आजदेखि

काठमाडौं । नेकपा (एमाले) को कर्णाली प्रदेश अधिवेशन बुधबादेखि सुरु हुँदै छ । अधिवेशनले ५ जना पदाधिकारीसहित १ सय ३५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ । अधिवेशनमा ६ सय ४

एमाले बागमती अधिवेशन : आजबाट निर्वाचन प्रक्रिया सुरू

काठमाडौं । नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको नेतृत्वमा सहमती नजुटेपछी बुधबारबाट निर्वाचन प्रक्रिया सुरू हुने भएको छ । निर्वाचनका लागि उम्मेदवारी दर्ता बुधबारबाट सुरू हुने भएको हो । एमाले

एमाले बागमती प्रदेश अधिवेशन सुरु, सहमतिमा नेतृत्व चयनको अपेक्षा

काठमाडौं । दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ जवजको मागदर्शनमा समाजवादको आधार निर्माण गरौं भन्ने मूल नाराका साथ नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन काठमाडौंमा सुरु भएको छ ।

एमाले बागमती प्रदेश अधिवेशन सुरु

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अधिवेशन काठमाडौंमा सुरु भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा अध्यक्ष केपी शर्मा ओलीले रिमोर्टमार्फत ड्रोन उडाएर र दीप प्रज्वलन गरेर अधिवेशनको उद्घाटन गर्नुभयो ।

एमाले बागमती प्रदेश अधिवेशन आजदेखि

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ । सोमबार बिहान ११ बजे भृकुटीमण्डपमा हुने समारोहलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । अधिवेशनको बन्दसत्र कमलादीस्थित

उच्चस्तरीय छानबिन आयोग नबनेपछि एमालेले भन्यो – सरकार सम्झौताबाट पछि हट्यो

काठमाडौं । सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न असोज ५ गते बन्ने भनिएको उच्चस्तरीय छानबिन आयोग पूर्वसहमतिअनुसार बन्न नसकेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकार सम्झौताबाट पछि हटेको बताएको छ ।