Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


एमाले मधेस प्रदेशको अधिवेशन आजदेखि जनकपुरमा सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन बुधबारदेखि जनकपुरमा सुरु हुँदैछ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले मधेस प्रदेशको विकासका लागि एमालेको सरकार आवश्यक रहेको बताउनु भएको छ । एमालेले