Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


बागमती सरकारबाट एमाले बाहिरियाे, मन्त्रीहरूले आज राजीनामा दिने

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मंगलबार एमाले प्रदेश सरकारबाट बाहिरिको जानकारी दिनुभएकाे हाे । प्रदेश सरकारमा रहेका मन्त्रीहरूले