काठमाडौं । नेकपा एमाले जिल्ला कमिटी धादिङको नवौँ जिल्ला अधिवेशनमा कुटाकुट भएको छ । कुटाकुटबाट पार्टीका एक जना कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ । जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती