१९ श्रावण २०८२, सोमबार | Mon Aug 4 2025


एमसीसी संसदमै लैजान दिनहुदैन : अध्यक्ष गजुरेल

काठमाडौं, पुष १८ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न नहुनेभन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ । प्रदर्शनमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले एमसीसी

एमसीसी संसदमा पेश नगर्न नेमकिपाको खबरदारी सभा

नेता सुवालले सम्झौता संसदबाट पारित भए नेपाल भारत तथा अमेरिकी सेनाको परेडस्थल बन्ने र एक सेकेन्डमै ध्वस्त हुने दावी गर्नुभयो ।

एमसीसी राष्ट्रघाती : खड्कबहादुर विश्वकर्मा

सुर्खेत, पुष १३ । नेत्रविक्रम चन्द नेतृत्व (नेपाल कम्युनिष्ट पार्टी)का प्रवक्ता खड्कबहादुर विश्वकर्माले एमसीसी राष्ट्रघाती भएको बताउनुभएको छ । जनपत्रकार संगठनले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले शक्ति राष्ट्रको

एमसीसी राष्ट्रको हितमा छैन, अघि बढाउन सकिँदैन : पूर्वराजदूत पौडेल

नेपाल सरकारका पूर्वमुख्यसचिव समेत रहनुभएका पौडेलले मुद्दा मामला झेल्नुपर्ने डरले सो सम्झौता संसदबाटै पारित गराउन चाहेको दाबी गर्नुभयो ।

एमसीसी पारित भए मुलुक दुश्चक्रमा फस्छ : नेता बास्तोला

अमेरिकाले डेमोक्रेसीको नाममा नेपालमार्फत् भारतलाई पनि नियन्त्रणमा लिने प्रयास गरिरहेको भन्दै आपत्ति जनाउनुभयो ।

राष्ट्रिय स्वाधिनता शर्तमा साट्न सकिँदैन, एमसीसी रोक्न सशक्त आवाज उठाउनुपर्छ : नेता रावल

‘राष्ट्रिय स्वाधिनता कुनै पनि सर्तसँग सट्टपट्टा गर्न सकिँदैन, यदि कोही पनि नेपाली देशभक्त छ भने एमसीसीको विरुद्धमा उभिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘यो सम्झौता संशोधन भयो भने सोचौंला भने त्यतिबेलै भनेका थिए

एमसीसी स्वार्थगत भए कदापि स्वीकार गरिदैन : अध्यक्ष नेपाल

काठमाडौं, पुष ९ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वास्तविकता र जनताको चाहना बुझेर मात्रै एमसीसी पास गर्नु पर्ने बताउनुभएको छ । सल्यानमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष नेपालले

एमसीसीकै कारण गठबन्धन टुट्दैन : अध्यक्ष दाहाल

‘प्रधानमन्त्रीले एमसीसीमा सुधारको गुञ्जायस छ भन्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘एमसीसीकै कारणले गठबन्धन टुट्छ भन्ने मलाई लागेको छैन, त्यति कारणले टुट्न पनि हुँदैन र टुट्दैन, टुट्न पनि दिइँदैन ।’

एमसीसीबारे सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलले सुरु गर्‍यो प्रारम्भिक छलफल

काठमाडौं, पुष ७ । एमसीसीबारे साझा धारणा तय गर्न सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ । नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वमा गठित

अस्थिरतातर्फ मुलुक, दलहरूकाे टाउकाे दुखाइ बन्दै एमसीसी

राजनीतिक गतिरोधको अन्त्यका लागि दलहरू एकजुट हुनुपर्ने बेला अमेरिकन अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) दलहरूको टाउको दुखाइको विषय बनेको छ ।