एफ.ए कप फुटबल « Imagekhabar – Online News Portal of Nepal
१० असार २०७९, शुक्रबार | Sat Jun 25 2022


एफ.ए कप फुटबलको उपाधि लिभरपुललाई

काठमाडौं । चेल्सीलाई पेनाल्टी सुट आउटमा हराउँदै लिभरपुलले यस वर्षको एफ.ए कप फुटबलको उपाधि जितेको छ । लण्डनको वेम्बले रंगशालामा शनिबार राति भएको फाइनल खेलको निर्धारित समय तथा अतिरिक्त समय

म्यानचेस्टर सिटीलाई पराजित गर्दै लिभरपुल फाइनलमा

काठमाडौं । उपाधि दावेदार म्यानचेस्टर सिटीलाई पराजित गर्दै लिभरपुल एफ.ए कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति वेम्बले रंगशालामा भएको खेलमा लिभरपुलले सिटीलाई ३–२ ले पराजित गर्दै

चेल्सी र सिटी एफ.ए कप फुटबलको चौथो चरणमा

एजेन्सी । प्रिमियर क्लबहरु चेल्सी र लेष्टर सिटी एफ.ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा नेशनल लिग क्लब चेस्टरफिल्डलाई ५–१ ले हराउँदै चेल्सी चौथो चरणमा

चेल्सी एफ.ए कपको फाईनलमा

एजेन्सी । म्यान्चेस्टर सिटीलाई हराउँदै चेल्सी एफ.ए कप फुटबलको फाईनलमा प्रवेश गरेको छ । गएराति लण्डनको वेम्बले रंगशालामा भएको सेमिफाईनल खेलमा चेल्सीले म्यान्चेस्टर सिटीलाई १–० ले हरायो । प्रतिस्पर्धात्मक खेलमा

चेल्सी र लेष्टर सिटी सेमिर्फाइनलमा

काठमाडौं । चेल्सी र लेष्टर सिटी एफ.ए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको क्वाटरफाइनल खेलमा म्यान्चेस्टर युनाईटेडलाई ३–१ ले हराउँदै लेष्टर सिटी सेमिफाइनलमा पुगेको हो ।

सिटी र ह्याम्पटन एफ.ए कपको सेमिफाईनलमा

काठमाडौं । म्यान्चेस्टर सिटी र साउथह्याम्पटन एफ.ए कप फुटबल प्रतियोगीताको सेमिफाईनलमा प्रवेश गरेका छन् । गएराति भएको क्वाटरफाइनल खेलमा एभर्टनलाई २–० ले हराउँदै म्यान्चेस्टर सिटी सेमि फाईनलमा पुगेको हो ।

म्यान्चेस्टर एफए कपको क्वाटरफाईनलमा

काठमाडौं । वेष्ट ह्याम युनाईटेडलाई पाखा लगाउँदै म्यान्चेस्टर युनाईटेड इंग्लीश एफ.ए कप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेड अतिरिक्त समयमा १–० ले विजयी