Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


भारतीय श्रमिक आन्दोलनमा नेपालका यूनियनहरुको ऐक्यबद्धता

काठमाडौं। श्रमिकको भावना विपरित हुने गरी भारत सरकारले गरेको कानुन परिवर्तनको विरोधमा भारतीय ट्रेड यूनियनहरुले नोभेम्वर २६ देखि आव्हान गरेको देशव्यापी आम हड्तालको नेपालका ट्रेड यूनियनहरुले पनि एकबद्धता जनाएका छन्