Logo ९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026


रुस र युक्रेनबीच युद्ध भएकाे ५२ दिन पूरा, एक करोड १० लाख नागरिक विस्थापित, दशौं हजारको मृत्यु

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज (शनिबार) ५२ दिन पूरा भएको छ । एक करोड १० लाख भन्दा बढी जनता विस्थापित समेत भएका छन । साथै दशौं हजार