Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


एकीकृत समाजवादीलाई हेटौंडा उपमहानगर दिन केन्द्र सहमति भएको भन्दै कांग्रेसको विरोध

हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले हेटौंडाको मेयर नेकपा (एकीकृत समाजवादी)लाई दिन केन्द्रमा सहमति भएपछि विरोध जनाएको छ । बुधबार पार्टी कार्यालयमा हेटौंडा उपमहानगर समितिले पत्रकार सम्मेलन गर्दै केन्द्रीय

कांग्रेसद्वारा हेटौंडा उपमहानगर एकीकृत समाजवादी दिने केन्द्रको निर्णयको विरोध

बुधबार पार्टी कार्यालयमा हेटौंडा उपमहानगर समितिले पत्रकार सम्मेलन गर्दै केन्द्रीय नेतृत्वले सहमतिबारे पुनरावलोकन नगरे १९ वटै वडाका सभापतिहरूको निर्णयअनुसार सत्ता साझेदार गठबन्धन दलहरूसँग मित्रवत् प्रतिस्पर्धाको आधारमा एकल उम्मेदवार खडा गर्ने

नेकपा एसले घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गर्ने

घोषणापत्रमा भनिएको छ, ‘यसैले सङ्घ र प्रदेश सरकारहरूसँग आवश्यक तालमेल गरी नेपाली घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गरी बजारीकरण गर्ने कुरालाई पालिकाहरूले योजनानबद्ध ढङ्गले अगाडि बढाउने छन् ।’

दुई गाउँपालिका अध्यक्ष एकीकृत समाजवादी प्रवेश

कर्णाली प्रदेश कमिटी सदस्य एवम् काईके गाउँपालिका अध्यक्ष अंगत राना र जिल्ला कमिटी सदस्य एवम् छार्का ताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका हुन् ।

अपमानपूर्ण व्यवहार गरिए मान्य हुँदैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुभित्रैबाट स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने चेतावनी दिनुभएको छ । अध्यक्ष नेपालले अरुको शक्तिको

एकीकृत समाजवादीको अडानले गठबन्धनमा सहमति जुटेन : अध्यक्ष दाहाल

माओवादीले जितपुर, सिमरा र दाङका दुईमध्ये १ उपमहानगर पाउने प्रचण्डले जानकारी गराउनुभएको थियो । उपमहानगरमा एकीकृत समाजवादीले धेरै दाबी गरेका कारण सहमति हुन नसकेको प्रचण्डको भनाइ छ ।

एमालेले जितेको स्थानीय तहमा एकीकृत समाजवादीको हक लाग्छ : अध्यक्ष नेपाल

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवारी पाउनुपर्ने दावी गर्नुभएको छ । स्थानीय तह निर्वाचनमा

एकीकृत समाजवादी लोकप्रिय बन्दै गएपछि ओलीको निन्द्रा हराम भएको छ : अध्यक्ष नेपाल

नेपालले सबै जिल्ला र प्रदेशमा एकीकृत समाजवादीको संगठन मजबुत बन्दै गएको भन्दै गण्डकी प्रदेशमा एक जना सांसद नजिकको रहेकोमा उहाँको पनि सातो गएर एमालेमै टाँसिएको बताउनुभयो ।

एकीकृत समाजवादीलाई निर्वाचन आयोगले सोध्यो तीन दिने स्पष्टिकरण

‘आचारसंहिता उल्लंघनको सन्र्दभमा के कसो भएको हो तीन दिनभित्र आधार प्रमाणसपहित आयोगलाई चित्तबुझ्दो जवाफ माग गरिएको छ,’ सोमबार गरिएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो ।

एकीकृत समाजवादीको घोषणापत्र : गणतन्त्र स्थापनामा नेपाल-खनालका नेतृत्वदायी भूमिका

आइतबार पारित भएको स्थानीय तह निर्वाचन घोषणापत्र–२०७९ मा एकीकृत समाजवादीले २७ वर्षअघि सञ्चालन भएको ‘आफ्नो गाउँ, आफैं बनाउँ’ अभियानको तयारी अध्यक्ष नेपालले गरेको उल्लेख छ ।